पुलमाथिबाटै बाढी बग्न थालेपछि... | Khabarhub Khabarhub

पुलमाथिबाटै बाढी बग्न थालेपछि…


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–दाङमा विहीबारको वर्षाले खोला–नालामा पानीको सतह बढेको छ । वर्षासँगै आएको बाढीले खोला नालामा पानीको सतह निकै बढेको हो ।

जिल्लाको कालाखोलामा आएको बाढी पुल माथिबाट नै बग्न थालेको थियो । तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत पर्ने कालाखोलामा पानीको सतह बढेर पुलभन्दा माथिबाट बाढी बगेको हो । बाढी आउँदा सवारी आवतजावत ठप्प भएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : १६ बजे

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले