लिङ्देन भन्छन्- कर तिर्न घुस खुवाउनुपर्ने स्थिति छ, अब केपी-देउवाको जिम्मामा देश बन्दैन « Khabarhub

लिङ्देन भन्छन्- कर तिर्न घुस खुवाउनुपर्ने स्थिति छ, अब केपी-देउवाको जिम्मामा देश बन्दैन


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था आएकाले यी दलहरूकै कारण संसारकै भ्रष्ट मुलुक बनेको आरोप लगाएका छन् । 

मंगलबार वीरेन्द्रनगरमा आयोजित खबरदारी सभामा बोल्दै उनले ३५ वर्षसम्म नबनेको देश केपी, देउवालाई अब बाँचुन्जेल जिम्मा दिए पनि बन्न नसक्ने लिङ्देनले बताएका हुन् ।

‘यिनीहरूले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेकोको लिङ्देनले बताए । ‘केपी शर्मा ओली, शेरबहादुर देउवाहरूकै कारण देश बरबाद बनेको हो,’ उनले भने‘उनीहरूकै कारण देश दुर्घटनामा जान थालेकाले बचाउनका लागि राजसंस्था अपरिहार्य रहेको हो ।’

‘अब अभिभावकका रूपमा राजसंस्था आवश्यक बनेको उनले बताए । ‘अहिले जुन अवस्थाबाट हामी गुज्रेका छौँ,’ उनले भने,‘यसबाट देश बन्ने कुनै कल्पना गर्न सकिन्न । त्यसैले अब सोच्ने बेला आयो ‌।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : ५७ बजे

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा