वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक « Khabarhub

वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं – टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको कर्भ ईभी, नेक्सन के३ ईभीर टाटा सफारी वीरगञ्जमा सार्वजनिक गरेको छ।

वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरू कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च भएका छन् । 

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र सिप्रदीका प्यासेन्जर भेहिकलका बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान उपस्थित थिए।  

कार्यक्रममा सिजापतीले भने, ‘वीरगञ्जमा टाटाका नया गाडीहरू लन्च गर्न पाउँदा उत्साहित छौं। अब ग्राहकहरूले नेपालको बाटो सुहाउँदो टाटाका गाडी आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुन्छ। ‘

 त्यस्तै  प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्सित भएको बताए। 

कार्यक्रममा क्षेत्रीले भने, ‘सिप्रदीको सर्भिस सुविधा देखेर अत्यन्त प्रभावित भएको छु। यसमा अझै थप विकाश हुदै जाओस भन्ने कामना व्यक्त गर्न चाहन्छु ।’

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै काठमाडौँ-भारतको पटना, मुज्जफापुर सजिलै आवत जावत गर्न सकिने बताए।            

आजबाट वीरगञ्जका ग्राहकहरूले शोरुममा गएर लन्च भएको गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्ने छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : ५० बजे

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम