भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि मौरिसस पुगेका छन्। उनलाई मौरिससका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामले विमानस्थलमा स्वागत गरे।

सामाजिक सञ्जाल पोस्टमार्फत मोदीले रामगुलामको विशेष स्वागतप्रति कृतज्ञता व्यक्त गर्दै, आफूले राष्ट्रपति धरम गोकुल, प्रधानमन्त्री रामगुलामसँग भेटघाट गर्ने र सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्ने बताए।

मोदीले भारतीय समुदायको स्वागतप्रति कृतज्ञता जनाउँदै, उनीहरूको भारतीय सम्पदा, संस्कृति र मूल्यमान्यताप्रतिको गहिरो सम्बन्ध प्रेरणादायी रहेको उल्लेख गरे।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ५० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग