हुम्लाको राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते « Khabarhub

हुम्लाको राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्लाको सर्केगाड गाउँपालिका-७, राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय नेत्रकला जैशी रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले बताइन् ।

उनका अनुसार घाइते हुनेमा तिर्थकला जैशी तिर्थकला जैशी दक्षिमा जैशी र मन्जु जैशी रहेका छन् । 

घटना आज बिहान भएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ११ : ४४ बजे

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१

कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम– कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप