काठमाडौंमा ट्राफिक चेकजाँचमा कडाइ (तस्बिरहरू) | Khabarhub Khabarhub

काठमाडौंमा ट्राफिक चेकजाँचमा कडाइ (तस्बिरहरू)


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व धुमधामका साथ मनाइँदै छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै छ ।

काठमाडौंका विभिन्न चोक चोकमा युवायुवतीहरू समूह बनाएर फागु खेलिरहेका छन् । 

फागु पर्वका अवसरमा सुरक्षालाई ध्यान दिँदै ट्राफिक प्रहरीले बिहानैदेखि चेकजाँचमा कडाइ गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ११ : ४० बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी