एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद « Khabarhub

एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ ।

फागुन २७ गते सर्वोच्च अदालतले सार्वजनिक गरेको २०८०-८१ को वार्षिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्क अनुसार एक वर्षमा चालीस हजार माथिको सम्बन्धविच्छेद भएको हो । 

त्यसैगरी आठ हजार ५६८ को अझै अदालती प्रक्रियामै रहेको छ । सर्वोच्च अदालतबाट ८, देशभरका उच्च अदालतबाट एक हजार २०६ र ७७ जिल्लाबाट ३९ हजार ५४ गरी ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  २ : ०९ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल