सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।  

यसै गरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : १० बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)