अदितिको सुन्दरता (फोटो फिचर) « Khabarhub

अदितिको सुन्दरता (फोटो फिचर)


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मोडलिङ क्षेत्रमा नयाँ नाम हो अदिति अधिकारी । कैयन् फेसन र्‍याम्पमा सहभागिता जनाएकी अदिति मोडलिङ प्रतियोगिताका लागि विदेशमा समेत पुगिसकेकी छिन् ।

अदितिले नेक्स्ट मोडल नेपालले आयोजना गरेको ‘मोडल हण्ट नेपाल २०१८’ को शीर्ष उपाधि जितेकी थिइन् । त्यसपछि उनको चर्चा थप चलेको छ ।

युनिग्लोब कलेजकी विद्यार्थी अदितिले सामाजिक सञ्जालमा आफ्ना कैयन् तस्वीर शेयर गर्ने गर्छिन् । हेरौँ उनका केही सुन्दर तस्वीरहरु:

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : ४२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा