सिप्रदी ट्रेडिङले ल्यायो 'कलरफुल एक्सचेन्ज' अफर | Khabarhub Khabarhub

सिप्रदी ट्रेडिङले ल्यायो ‘कलरफुल एक्सचेन्ज’ अफर


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज अफर आयोजना गरिरहेको छ । बुधबारसम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुममा आयोजना हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरू टाटाका इभी गाडीसँग साट्न सकिने कम्पनीले जनाएको छ । 

यस एक्सचेन्जमा सहभागी भएर ग्राहकले इन्ट्री लेबलमा टियागो इभि, कम बजेटमा एसयुभीको आनन्द दिने पन्च इभि, अझै धेरै यात्रा गर्नेहरूको लागि नेक्सन के३ इभि र प्रिमियम एसयुभी कुपे कर्भ इभिमा आकर्षक डिलहरू पाउन सक्नेछन् । 

यस कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङ्गमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  २ : ४१ बजे

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म