यसअघि सात केजी सुनसहित समातिएका थिए २५ करोडसहित पक्राउ परेका लामा « Khabarhub

यसअघि सात केजी सुनसहित समातिएका थिए २५ करोडसहित पक्राउ परेका लामा


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक यसअघि पनि ७ केजी सुनसहित पक्राउ परेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार २५ करोड नगदसहित पक्राउ सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा यसअघि ७ केजी सुनसहित पक्राउ परेको खुलेको हो ।

सात केजी सुनसहित कलंकीबाट पक्राउ परेका उनी पाँच वर्ष जेल सजाय काटेर २०७८ सालमा छुटेको विवरण भेटिएको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबार ट्रकमा फल्स बटम बनाएर राखिएको रकमसहित झोरबाट रसुवागढी हुँदै केरुङतर्फ जानेक्रममा प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  २ : ०९ बजे

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ