विप्लव भन्छन्- अन्तर्राष्ट्रिय शक्तिले खेलेका कारण राजतन्त्रको विषय चर्चामा आयो | Khabarhub Khabarhub

विप्लव भन्छन्- अन्तर्राष्ट्रिय शक्तिले खेलेका कारण राजतन्त्रको विषय चर्चामा आयो


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्तर्राष्ट्रिय शक्तिहरूले खेलेका कारण राजतन्त्रको विषय चर्चामा आएको दाबी गरेका छन् । 

मंगलबार झापा पुगेर विप्लव नेपालमा यसकारण ठुलो  खतरा हुनसक्ने दाबीसमेत गरे । 

गणतन्त्रबाट फर्किहाल्ने मुडमा जनता नभए पनि खतराको संकेत भने दिएको उनको भनाइ छ । विप्लवले संविधानमा पनि अपूर्णता रहेको र शासकीय प्रणालीहरू स्थिर नहुँदा समस्या भएको बताए । 

‘अन्तर्राष्ट्रिय शक्तिहरूले हाम्रो भूराजनीतिमा चलखेल गर्दाखेरी राजतन्त्रको विषय प्रखर भएर आएको जस्तो देखेका छौँ । तर त्यो सहज छैन ।’ उनले भने, ‘राजा फर्किहाल्ने अवस्था नभए पनि यसको संकेत राम्रो भएन ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ०७ बजे

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

नैनपुर – यहाँको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा

इरानको जवाफी कारबाहीमा बेघर भए ५ हजार भन्दा धेरै इजरायली

तेलअभिभ- इरानले गरेको जवाफी आक्रमणमा परेर इजरायलमा हजारौँ मानिस बेघर

मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा

काठमाडौं- अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा सांसद पदबाट निलम्बित भएको

पहिरोले अरनिको राजमार्ग बन्द

चौतारा– भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण