राजसंस्था पुनर्स्थापनाको माग गर्दै नारायणहिटी अगाडि प्रदर्शन (तस्बिरहरू)  | Khabarhub Khabarhub

राजसंस्था पुनर्स्थापनाको माग गर्दै नारायणहिटी अगाडि प्रदर्शन (तस्बिरहरू) 


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् । 

शाही युवा शक्ति नेपालको अगुवाईमा राजावादीले शनिबार नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् । 

यो समूहले गत शनिबार पनि नारायणहिटी दरबारको मुख्य प्रवेशद्वारमा राष्ट्रिय झण्डासहित राजसंस्थाको पक्षमा प्रदर्शन गरेको थियो । 

तस्बिर– दिपेश पौडेल

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ४ : ४९ बजे

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा