गायक दम्पती कमल र मेलिना बने छोराको अभिभावक | Khabarhub Khabarhub

गायक दम्पती कमल र मेलिना बने छोराको अभिभावक


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक दम्पती कमल खत्री र मेलिना मैनाली पहिलो सन्तानको अभिभावक बनेका छन् । मेलिनाले आइतबार छोरालाई जन्म दिएकी हुन् ।

गायक खत्रीले सामाजिक सञ्जालमार्फत् आइतबार छोराको जन्म भएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्ये एक बनेको छ। पहिलो पटक बाबु बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ।’

गायक खत्रीले छोराको आगमनले भावुक स्ट्याटस लेखेका छन् । उनले आफ्नो परिवार पूर्ण भएको समेत बताएका छन् ।

कमल र मेलिनाले वि.सं. २०७९ असोजमा आफूहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । त्यसपछिका दिनमा यी दुवै गायनमा सक्रिय छन्।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ०० बजे

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना