नेपाल राष्ट्र बैंकले स्थापना गर्‍यो डिजिटल फाइनान्स इनोभेसन हब  « Khabarhub

नेपाल राष्ट्र बैंकले स्थापना गर्‍यो डिजिटल फाइनान्स इनोभेसन हब 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ । 

बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवाको क्षेत्रमा काम गर्ने नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका प्रस्ताव र ती प्रस्तावले ल्याउन सक्ने अवसर र चुनौतीको विश्लेषण गर्दै परामर्श र सुझाव प्रदान गर्ने नवप्रवर्तकलाई उत्प्रेरित गर्ने उद्देश्यले राष्ट्र बैंकले सो हब स्थापना गरेको हो ।

सो हबमा नियामक, सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता रहने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ३ : १५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका