खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना « Khabarhub

खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन् ।

भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा मन्त्री मगर शुक्रबार भर्ना भएकी हुन् । यसैबीच मन्त्री मगरका ससुरा एव‌ं नेकपा अध्यक्ष प्रचण्ड उनलाई भेट्न शनिबार साँझ अस्पताल पुगेका छन् ।

पिसाबमा इन्फेक्सन भएपछि मन्त्री मगर अस्पताल भर्ना भएको स्रोतले जनाएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ ।

इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ प्रचण्ड बुहारीलाई भेट्न अस्पताल पुगेका हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ८ : ४३ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको