जात्रा प्रभावित हुने गरी प्रदर्शन नगर्न महानगरकाे अनुरोध | Khabarhub Khabarhub

जात्रा प्रभावित हुने गरी प्रदर्शन नगर्न महानगरकाे अनुरोध


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले चैत्र १५ गते शुक्रबार उपत्यकामा मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचन्हेलाई अवरोध हुने गरी कुनै पनि सभा र सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

बिहीबार महानगर प्रहरी बलले सामाजिक सञ्जालमार्फत गर्दै जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न अनुरोध गरेको हो ।

प्रहरीले काठमाडौंको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली, दमाई टोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा सभा र कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

साथै, जात्राको रूटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित बनाउन सवारी चालकहरुले उक्त स्थानको सट्टा वैकल्पिक मार्ग प्रयोग गरेर जात्रा सञ्चालनमा सहयोग गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ९ : ४८ बजे

तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा

काभ्रे– तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

झापा– झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति विद्युतीय मोटरबाट

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

भोजपुर- स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

सुर्खेत– कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ ।