रियल मड्रिड विजयी, हाजार्डले गरे डेब्यू « Khabarhub

रियल मड्रिड विजयी, हाजार्डले गरे डेब्यू


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगामा  रियल मड्रिड विजयी भएको छ। शनिबार भएको खेलमा रियलले लेभान्टेलाई ३–२ गोलले पराजित गरेको हो । 

घरेलु मैदानमा लेभान्टेलाई पराजित गर्ने क्रममा रियलका लागि करिम बेन्जिमाले दुई तथा कासिमेरोले एक गोल गरे । 

लेभान्टेका लागि ब्रोजा मायोरा र गोन्जालो मेलेरोले एक एक गोल फर्काएका थिए । 

इंग्लिश क्लब चेल्सीबाट यसै सिजन रियल आएका इडन हाजार्डले आजको खेलबाट मड्रिडमा डेब्यु गरे ।

हाजर्डले खेलको ६० औं मिनेटमा कासिमिरोको स्थानमा मैदान प्रवेश गर्दै लिगमा डेब्यु गरेका हुन्।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : ५४ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा