म्यानमार र थाइल्यान्डमा शक्तिशाली भूकम्प, दुवै देशमा जनधनको ठूलो क्षति « Khabarhub

म्यानमार र थाइल्यान्डमा शक्तिशाली भूकम्प, दुवै देशमा जनधनको ठूलो क्षति


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्यान्ड र छिमेकी म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ।

यो भूकम्पका कारण म्यानमारमा पनि ठूलो क्षति भएको छ । समाचार एजेन्सी एपीका अनुसार, अमेरिकी जियोलोजिकल सर्भे र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले यो भूकम्पको केन्द्र म्यानमार रहेको जनाएका छन् ।

थाइल्यान्डका कयौँ भागमा भूकम्पको कडा झट्का महुसस गरिएको छ । भूकम्पका कारण कयौँ भवन भत्किएका छन् भने कयौँ खाली गरिएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेले यस भूकम्पलाई ७.७ म्याग्निच्यूडको भनेको छ। चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाले चीनको चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरलाई उद्धृत गर्दै यसलाई ७.९ म्याग्निच्यूडको भनेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ०१ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र