तीनकुनेबाट भागेर दुर्गा प्रसाईंले भने- आन्दोलन नरोकियोस् | Khabarhub Khabarhub

तीनकुनेबाट भागेर दुर्गा प्रसाईंले भने- आन्दोलन नरोकियोस्


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं आन्दोलन स्थलबाट भागेर आन्दोलन नरोक्न आग्रह गरेका छन् । प्रसाईँले फेसबुकमा स्टाटस लेख्दै आफू रहे पनि नरहे पनि आन्दोलन नरोक्न भनेका हुन् ।

प्रसाईँले कार्यक्रम स्थलतर्फ जाँदै गर्दा नै प्रहरीले लुकेर अश्रु ग्यास र लाठी प्रहार गरेको र कार्यक्रम नै गर्न नदिएको आरोप लगाएका छन् ।

प्रहरीको दमनकै कारण निजी सम्पत्तिमा क्षति पुगेको, आन्दोलनकारी र प्रहरी घाइते भएको उनले बताएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : २४ बजे

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी– अविरल वर्षासँगै खसेको पहिरोले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले