प्रदर्शनकारीको समूह आगजनीमा उत्रिएपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ « Khabarhub

प्रदर्शनकारीको समूह आगजनीमा उत्रिएपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्थाको समर्थनमा उत्रिएको समूह आगजनीमा उत्रिएपछि स्थानीय प्रशासनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रहरी तैनाथ गरेको छ । 

राजावादीहरू सञ्चार गृह, निजी सम्पत्ति र राजनीतिक दलका कार्यालयमा आगो लगाउँदै हिँडेपछि स्थानीय प्रशासनले पेरिसडाँडास्थित माओवादी मुख्यालयमा प्रहरीको तैनाथी बढाएको हो । 

राजावादीहरू प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेर माओवादीको पार्टी कार्यालयतर्फ अघि बढेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ५८ बजे

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो

तेहरान– युद्धको सन्त्रासबीच इरानले फेरि एक पटक सहमतिका लागि १४

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी– बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित