बंगलादेशको शैलीमा राजावादीले लुटे कोटेश्वरको भाटभटेनी सुपर स्टोर « Khabarhub

बंगलादेशको शैलीमा राजावादीले लुटे कोटेश्वरको भाटभटेनी सुपर स्टोर


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूको समूहले कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा लुट मच्चाएका छन् । बंगलादेशमा एक वर्षअघि गरिएकै शैलीमा उनीहरूले भाटभटेनीमा लुट मच्चाएका हुन् ।

तीनकुनेबाट लखेटिएपछि कोटेश्वर क्षेत्रमा पुगेको राजावादीको एउटा समूहले भाटभटेनीमा पहिले आगजनी र तोडफोड गरे ।

त्यसपछि सम्भावित आन्दोलनको चिन्ताले सटर बन्द गरिएको भाटभटेनीमा राजावादीको समूहले लुट मच्चाएको हो ।

राजावादीले भाटभटेनीमा लुट मच्चाउने क्रममा आफूखुसी सामान उठाउँदै लगेका थिए । उनीहरूले लुटका क्रममा ढुंगामुढासमेत गरे ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ४६ बजे

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश