राजावादी नेता भागे भनेर लेख्ने मिडियाप्रति रवीन्द्र मिश्रको आक्रोश   | Khabarhub Khabarhub

राजावादी नेता भागे भनेर लेख्ने मिडियाप्रति रवीन्द्र मिश्रको आक्रोश  


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी समूहको प्रदर्शनबाट नेताहरू भागेको भन्दै लेख्ने मिडियाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जालमा यस्तो असन्तुष्टि पोखेका हुन् । 

‘केही मिडियाले ‘नेता भागे’ भनेर लेखेछन् । मेरो यसअघिका र यो पोस्ट हेर्नुहोला । शान्तिपूर्ण स्टेज कार्यक्रममा शुरूमैँ टियरग्यास प्रहार गरेर सहभागीहरूलाई भड्काएको दोष प्रहरीको होइन, आदेश दिनेको हो । यस्तै हुन्छ भनेर हामीले लामो समयदेखि शान्तिपूर्ण संक्रमणमार्फत ३ नवीन समझदारीको माग गरिरहेका छौँ ।’ मिश्रले लेखेका छन् । 

यस अघि नै मिश्रले आन्दोलनको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै लेखेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : १९ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी