विश्वप्रकाशले ज्ञानेन्द्रलाई भने– अराजक मार्गबाट राजा बन्ने मोह त्याग्नुस्   « Khabarhub

विश्वप्रकाशले ज्ञानेन्द्रलाई भने– अराजक मार्गबाट राजा बन्ने मोह त्याग्नुस्  


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजालाई अराजक मार्गबाट राजा बन्ने मोह त्याग्न आग्रह गरेका छन् । 

राजावादीको शुक्रबारको आन्दोलन हिंसात्मक बनेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् ज्ञानेन्द्रलाई फेरि राजा बन्ने मोह त्याग्न आग्रह गरेका हुन् । 

‘अराजक मार्गबाट ‘अनुदार राज’ फिर्ताको मोह त्याग्न पूर्वराजालाई आग्रह,’ महामन्त्री शर्माले लेखेका छन्, ‘असन्तुष्टिको हल खोज्ने छौँ हामी, नागरिकले बनाएको संविधान भित्रैबाट ।’

उनले थप लेखेका छन्, ‘निर्दोष व्यक्तिको घरमा आगो, मिडियामा आक्रमण प्रयास, सपिङ मलमा तोडफोड र पार्टी कार्यालयमा आगजनी के यही हो ‘संवैधानिक राजा’ फर्किने बाटो ?’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : २४ बजे

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६