गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक जारी  | Khabarhub Khabarhub

गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक जारी 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजावादीले प्रदर्शनमा अराजक गतिविधि बढाएपछि सरकारले सुरक्षा समितिको आकस्मिक बैठक राखेको छ । अहिले गृह मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको हो । 

बैठकले केही रणनीतिक एजेन्डा बनाउने बुझिएको छ । 

बंठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, गृह मन्त्रालयका कर्मचारी लगायतको उपस्थित रहेको बताइएको छ । 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार बैठकका लागि भनेर  जिल्ला अधिकारी तिवारी अधि नै कार्यालयबाट निस्किएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ३३ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी