राजावादीको जुलुसमा ४ हजार, समाजवादीको सभामा ३५ हजार सहभागी « Khabarhub

राजावादीको जुलुसमा ४ हजार, समाजवादीको सभामा ३५ हजार सहभागी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरूको प्रदर्शनमा ३ देखि ४ हजारको सङ्ख्यामा प्रदर्शनकारीहरू सहभागी बनेको गृह मन्त्रालयले जानकारी दिइएको छ ।

भृकुटीमण्डपमा आयोजित माओवादी, एकीकृत समाजवादी लगायतको समाजवादी मोर्चाको सभामा भने ३५ हजारको सहभागिता रहेको गृह मन्त्रालयले बताएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले दिएको जानकारी अनुसार राजावादीको प्रदर्शनमा ४ हजार र समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजारको सहभागिता रहेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : ३३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान