राजेन्द्र लिङ्देनले भने : वार्तामार्फत सरकारले निकास खोज्नुपर्छ « Khabarhub

राजेन्द्र लिङ्देनले भने : वार्तामार्फत सरकारले निकास खोज्नुपर्छ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शनमा भएको घटनाले आफू दुखी भएको बताएका छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न चाहेको भएपनि आन्दोलन त्यस्तो नभएको बताए ।

लिङदेनले सम्बन्धित निकायसँग वार्ता गरेर सरकारले उचित निकासा खोज्नु पर्ने बताएका छन् । खबर हबसँग कुरा गर्दै उनले भने, ‘आजको घटनाले म एकदमै दुखी छु। शान्तिपूर्ण आन्दोलन हुनुपर्थ्यो भन्ने हाम्रो धारणा थियो तर त्यस्तो भइदिएन । सम्बन्धित निकायसँग वार्ता गरेर सरकारले उचित निकासा खोज्नुपर्छ । हामीले चाहेको आन्दोलन यस्तो प्रकारको होइन।’

याे पनि…

तीनकुनेको तमासा : ज्ञानेन्द्र शाह, नवराज सुवेदी र दुर्गा प्रसाईसँग जवाफ छ ?

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : ३९ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै