काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाइ « Khabarhub

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाइ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरू कडाइ गरिएको छ। शुक्रबार भएको राजावादीहरुको आन्दोलन हिसांत्मक बनेपछि काठमाडौंका प्रमुख नाकाहरूमा कडाइ गरिएको प्रहरी स्रोतले बताएको छ ।

‘प्रमुख नाकाहरू कडाइ गर्नका लागि माथिबाट आदेश आएको छ’ प्रहरीका एक अधिकृतले खबर हबसँग भने, ‘आजको आन्दोलनमा अराजकता मचाउने कुनै पनि व्यक्ति नभागुन् भन्ने हिसाबले माथिबाट यस्ता आदेश आएको हुनसक्छ ।’

यसअघि शुक्रबार दिउँसो भएको राजावादीहरुको प्रदर्शनमा दुई जनाको ज्यान गएको छ । भने कयौं घाइते भएका छन् । प्रदर्शनकारीको अराजक समुहले विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाट समेत गरेको थियो ।

अहिले काठमाडौंको तीनकुने आसपासको क्षेत्रमा कर्फ्य जारी गरि सेना परिचान गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ४२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान