नेकपा एसको पार्टी कार्यालय अनुगमनमा पुगे समाजवादी मोर्चाका नेता | Khabarhub Khabarhub

नेकपा एसको पार्टी कार्यालय अनुगमनमा पुगे समाजवादी मोर्चाका नेता


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी मोर्चाका शीर्ष नेता पूर्व राजाका समर्थकको एक समूहले आगजनी गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको अनुगमनमा पुगेका छन्। शुक्रबार तीनकुनेमा हिंसा भड्किएपछि एउटा समूहले नेकपा एसकको कार्यालयमा अगजनी गरेको थियो।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चाका शीर्ष नेता मोर्चाका अर्का नेता माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एसको पार्टीकार्यालयमा भएको क्षतिको अनुगमन गर्न पुगेका हुन्।

प्रचण्डको निजी सचिवालयका अनुसार मोर्चाका नेताले राजतन्त्र पुनःस्थापनको माग राखेर आन्दोलनरत समूहले तोडफोड र आगजनी गरेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको कार्यालयको स्थलगत अनुगमन गरेका हुन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : १९ बजे

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति

नेपालमा अटिजमको अवस्था कस्तो छ ?

अटिजम शब्द पहिलो पटक सन् १९०८ मा मनोचिकित्सक युजेन ब्ल्युलरले

धितोपत्र बोर्डबाट शेयर ब्रोकर गाभ्ने निर्देशिका जारी, कति गाभिएलान् ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने

नेपाल सुपर लिग : आज ललितपुर र पोखरा भिड्ने

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज ललितपुर सिटी

भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति