विवादास्पद धर्मगुरु पुस्कर खतिवडा पक्राउ « Khabarhub

विवादास्पद धर्मगुरु पुस्कर खतिवडा पक्राउ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले विवादास्पद धर्मगुरु पुस्कर खतिवडालाई पक्राउ गरेको छ । 

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलनमा सहभागी खतिवडालाई शनिबार पक्राउ गरिएको हो । 

उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । खतिवडालाई संयुक्त जनआन्दोलन समिति ‘जनकमान्डर’समेत रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गुरु मान्दै आएका छन् । 

तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक आन्दोलनमा खतिवडा सुरक्षाकर्मीमाथि ढुंगा हान्दै गरेको अवस्थामा देखिएका थिए । प्रसाईंलाई पनि प्रहरीले खोजी रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : ०४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा