रवीन्द्र मिश्रसहितलाई मुद्दा अघि बढाउन आइतबार म्याद लिइने  « Khabarhub

रवीन्द्र मिश्रसहितलाई मुद्दा अघि बढाउन आइतबार म्याद लिइने 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा र संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालमाथि आइतबार म्याद थप गरिने भएको छ । 

कुन र कस्तो मुद्दा चलाउने टुंगो गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई अदालत या जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने टुंगो गर्ने छ ।

नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको प्रदर्शनमा हिंसा भड्काएको भन्दै प्रहरीले उनीहरू तीनैजनालाई शुक्रबार बेलुकी पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ६ : ४० बजे

कसले लेख्दैछ बजेट : प्रधानमन्त्री कार्यालय कि अर्थ मन्त्रालय ?

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु