एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्दै | Khabarhub Khabarhub

एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्दै


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुने बताइएको छ । 

एकीकृत समाजवादीले हिजो सम्पन्न पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका क्रममा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड भएको थियो । सो घटनाबारे पनि एकीकृत समाजवादीले क्षतिको विवरण जानकारी गराउने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : १५ बजे

तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय