म्यानमारमा ६० घण्टापछि चार जनाको उद्धार « Khabarhub

म्यानमारमा ६० घण्टापछि चार जनाको उद्धार


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

म्यानमार – शुक्रबार गएको भूकम्पपछि भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार गरिएको छ । ७ दशमलव ७ म्याग्निच्यूडको सो भूकम्पमा परेर १७ सय जना भन्दा बढीको ज्यान गएको छ ।

उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको जनाइएको छ । म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस हराइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककमा भने १८ जनाको ज्यान गएको छ भने ७६ जना अझ हराइ रहेका छन् ।

उद्धार कार्य चलिरहेकै समयमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग पुग्नेक्रम सुरु भइसकेको छ । कुनै अति प्रभावित क्षेत्रमा भने यसका ढिलाइ भएको छ । यसअघि अस्पताल भत्किँँदा राजधानीबा ३६ घण्टापछि एक महिलाको उद्धार भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : १९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा