तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ११ जना पक्राउ (सूचीसहित) « Khabarhub

तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ११ जना पक्राउ (सूचीसहित)


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्नेहरू मध्ये राज्यविरूद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।

यस्तै आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत ४१ जना प्रतिवादीहरू पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ३७ बजे

कामु प्रधानन्यायाधीशको विरोधमा उत्रियो रास्वपा, संसद् बैठकबाटै आपत्ति

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट निवेदन दर्ता गर्न

सर्वोच्चमा ‘गाईजात्रा’ : कामु प्रधानन्यायाधीशको आदेशपछि प्रशासनका कर्मचारी कार्यालय छाडेर हिँडे

काठमाडौं- प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन सोमबार नै

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज