तराई-मधेस जागरण अभियान निरन्तरता दिँदै माओवादी  « Khabarhub

तराई-मधेस जागरण अभियान निरन्तरता दिँदै माओवादी 


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नेपालगन्ज पुगेका छन् । उनी माओवादी तराई-मधेस जागरण अभियानका लागि नेपालगन्ज पुगेका हुन् । 

प्रचण्डले आज अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने सचिवालयले बताएको छ । 

माओवादी केन्द्रका नेताहरू चैत २१ र २२ गते जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई राजावादीको प्रदर्शनपछि निरन्तरता दिएको छ ।

नेपालगन्जको कार्यक्रम सकेर प्रचण्ड बाँके र बर्दियामा सहभागी हुने छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १ : ११ बजे

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा