कुमारी बैंकले मनायो २४औँ वार्षिकोत्सव  « Khabarhub

कुमारी बैंकले मनायो २४औँ वार्षिकोत्सव 


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गरेर आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ–आफ्नो  परम्परा र सांस्कृतिक महत्त्व दर्साउन ‘परम्परागत भेषभुषा’ पहिरन गर्न प्रोत्साहित गरेको छ । 

यस कार्यक्रमले कर्मचारीलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोसाक मार्फत सांस्कृतिक पहिचान तथा संवर्द्धन गर्न मद्दत पुर्‍याएको विश्वास लिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : २१ बजे

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७