पश्चिम नेपालमा भूकम्पको धक्का महसुस « Khabarhub

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साँझ जाजरकोट, सुर्खेत, दैलेख, कालिकाेट लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैंक क्षेत्र आसपास केन्द्रबिन्दु रहेको भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड रहेको छ ।

८ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : २५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ