सकियो लिभरपुलको २६ खेलको अपराजित यात्रा « Khabarhub

सकियो लिभरपुलको २६ खेलको अपराजित यात्रा


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपका लिभरपुलको २६ खेलको अपराजित यात्राको अन्त्य भएको छ। आइतबार राति भएको खेलमा फुलहामले लिभरपुललाई ३-२ ले हरायो।

खेलको १४ औँ मिनेटमा एलिक्सस म्याक एलिस्टरले २५ यार्डबाट शानदार फ्रिकिक गोल गरे भने रेन सेगेसनले केही मिनेटमा नै फुलहामका लागि बराबर गोल गरेका थिए। ३२ औँ मिनेटमा एलेक्स इलोबीले फुलहामलाई अग्रता दिलाए। त्यसको ५ मिनेटपछि नै रोड्रिगो मुनजले फलहामका लागि अर्को गोल गरे।

अर्को खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडका बीचमा गोलरहित बराबरी भएको छ। चेल्सी र ब्रेन्टफोर्डको बीचमा पनि बराबरी भयो। टोटनहाम हस्टस्पर्सले साउथहाम्टनलाई ३–१ ले हरायो।

७ खेल बाँकी रहँदा लिभरपुल अझै ११ अङ्क छ। लिभरपुलको ७३ तथा दोस्रो स्थानमा रहेको आर्सनलको ६२ अङ्क छ। तेस्रो स्थानको नटिङघम फरेस्टको ५७ तथा चेल्सीको ५३ अंक छ। म्यानचेस्टर सिटीको ५२ अङ्क छ। अस्टन भिल्लाको ५१ अङ्क छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ४० बजे

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको