साउदीमा ड्रोन आक्रमणपछि तेलको मूल्य ४ महिना यताकै महंगो « Khabarhub

साउदीमा ड्रोन आक्रमणपछि तेलको मूल्य ४ महिना यताकै महंगो


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि कच्चा तेलको मूल्य बिगत चार महिनाकै उच्च बनेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबारको कारोबारको शुरुवातमा कच्चा तेलको मूल्यमा १९ प्रतिशतको बढोत्तरी भएको बीबीसीले जनाएको छ ।
यसका साथ एक व्यारेल कच्चा तेलको मूल्य बढेर ७१. ९५ डलर कायम भएको छ ।

अमेरिकाले आफ्नो आपतकालिन भण्डारबाट कच्चा तेल निकालेको छ, यसले बजारलाई केही राहत मिल्ने छ ।

तर साउदीको तेल प्रशोधन केन्द्रलाई पहिलाको जस्तै तेल उत्पादन गर्न केही हप्ता लाग्न सक्ने जनाइएको छ ।

साउदी अरबको सरकारी तेल कम्पनी अरामका अनुसार हमलाको कारण तेल उत्पादन घटेर प्रतिदिन ५.७ लाख व्यारल भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : २२ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान