आर्सनलसँग रियलको फराकिलो हार | Khabarhub Khabarhub

आर्सनलसँग रियलको फराकिलो हार


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग फुटबलको मंगलबार भएको क्वार्टर फाइनलको पहिलो लेगमा आर्सनलले रियल म्याड्रिडलाई ३-० को फराकिलो अन्तरले हराएको छ।

आर्सनललाई जित दिलाउने क्रममा डकेलान राईले दोस्रो हाफमा दुई उत्कृष्ट फ्रिकिक गोल गरे। खेलको ५८ औँ मिनेटमा राइसले प्रहार गरेको घुमाउरो फ्रिकिक रोक्नका लागि रियलका लागि थियाबोट काउरटिसले कुनै मौका नै पाएनन्। त्यसको १२ मिनेटपछि नै राइसले अर्को गोल गरे। ७५ औँ मिनेटमा माइकल मेरिनोले आर्सनलका लागि अर्को गोल गरे।

इन्जुरीको समयमा दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाउँदै रियलका एडुवार्डो काभाभिङ्यो बाहिरिए। सन् २००९ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश नगरेको आर्सनलले यस पटक भने सो मौका पाएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ४५ बजे

चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा– कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने

काठमाडौं– नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल

विद्या भण्डारीलाई रोक्दाको असर तलैसम्म, वडाध्यक्षले भने- भंगाल जाँदा पनि धम्की दिन थाले

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको सदस्यता रोकिदिने नेकपा (एमाले)को

गृह श्रमिकलाई कानुनी मान्यता दिने सरकारको तयारी

काठमाडौं– नेपाल सरकारले पहिलो पटक गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा