इन्टरसँग वायरन म्युनिख पराजित « Khabarhub

इन्टरसँग वायरन म्युनिख पराजित


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

मंगलबार राति भएको खेलमा इन्टर मिलानले वायरन म्युनिखमाथि २–१ को अवे जित हात पारेको हो।

खेलको पहिलो ३० मिनेट प्रभावकारी प्रदर्शन गरे पनि गोल गर्न असमर्थ वायरनको विरुद्धमा ३८ औँ मिनेटमा इन्टरले अग्रता लिएको हो।

लाउटारो मार्टिनेजले मार्कस थुरामको सहयोगमा गोल गरेका हुन्। ८५ औँ मिनेटमा थोमस मुलरले वायरनका लागि गोल गरेका थिए। त्यसको तीन मिनेटपछि डेभिड क्राटेसीले इन्टरका लागि विजयी गोल गरे।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै