एकल अंकले बढ्यो शेयर बजार, कारोबार कति ?  « Khabarhub

एकल अंकले बढ्यो शेयर बजार, कारोबार कति ? 


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकल अंकले बढेको छ । आज नेप्से ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेको छ । आज नेप्से ०.३६ प्रतिशतले बढ्दा कारोबार रकम भने घटेको छ । 

आज दिनभरमा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ७३ हजार ८२२ कित्ता शेयर कारोबार भएको छ । 

आज बजार बन्द हुँदा १५४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ४५ हजार ९४ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ३ : ५१ बजे

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी