केन्टको नयाँ वर्ष २०८२ अफर सार्वजनिक  | Khabarhub Khabarhub

केन्टको नयाँ वर्ष २०८२ अफर सार्वजनिक 


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी इलेकट्रोनिक्सअन्तर्गत केन्ट ब्रान्डले  नयाँ वर्ष २०८२ को अवसरमा ‘ स्टास्ट अ न्यु ईयर उईथ प्रमिश अफ १०० प्रतिशत पयोर वाटर ’ अभियानको घोषणा गरेको छ । 

यस अभियानले ग्राहकलाई केन्ट मिनरल आरओ वाटर प्युरिफायरमा आकर्षक अफर र  उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राख्ने कम्पनीको दाबी छ । केन्टका उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र दीर्घकालिक टिकाउपनको ग्यारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस अभियान अन्तर्गत, ग्राहकहरूले केन्ट मिनरल आरओ वाटर प्युरिफायर खरिद गर्दा निःशुल्क सीजी इलेक्ट्रिक केटल प्राप्त गर्ने अवसर पाउनेछन्। यो विशेष अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र स्वस्थ बनाउन योगदान पुर्‍याउनेछ।  

कम्पनीका अनुसार ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, जिरफ प्रतिशत ईएमआई, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ४ : ०४ बजे

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी