भुक्तानी प्रणालीमा सबैभन्दा धेरै मोबाइल बैंकिङ प्रयोग | Khabarhub Khabarhub

भुक्तानी प्रणालीमा सबैभन्दा धेरै मोबाइल बैंकिङ प्रयोग


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम मानिसमा सूचना प्रविधिको पहुँचमा भएको विस्तारसँगै भुक्तानीमा सबैभन्दा धेरै मोबाइल बैंकिङको प्रयोग हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनामा संख्यात्मक रूपमा सबैभन्दा धेरै मोबाइल बैंकिङको प्रयोग भएको छ ।

फागुन महिनामा प्रयोगकर्ताले दुई करोड ६७ लाख ५७ हजार १९४ पटक भुक्तानीका लागि मोबाइल बैंकिङ प्रयोग गरेका छन् । त्यस्तै, सो अवधिमा प्रयोगकर्ताले दोस्रो धेरै प्रयोग वालेटको दुई करोड ५९ लाख ८७ हजार ९८ पटक गरेका छन् ।

विगतको तुलनामा नेपाली प्रयोगकर्ताले वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस जस्ता भुक्तानी प्रणालीलाई प्रयोग गर्दै गएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : ३१ बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा असोज ५ सम्म आवेदन दिन सकिने 

काठमाडौं– खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम