टीसीएलको नयाँ वर्ष २०८२ अफर : न्यु ईयर, न्यु भिजन « Khabarhub

टीसीएलको नयाँ वर्ष २०८२ अफर : न्यु ईयर, न्यु भिजन


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल अल्ट्रा लार्ज स्क्रिन टिभी ब्रान्डले ‘न्यू ईयर, न्यू भिजन’ अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ।

टीसीएलले निम्न अफरहरू ल्याएको छ:

१. ठूलो बचत: रु. २,००,०८२/- सम्मको क्यासब्याक र निश्चित उपहार
२. ९८”/८५”/७५” एलईडी टिभीमा साउन्ड बार
३. वाशिङ मेशिनमा ६ केजी एरियल म्याटिक डिटरजेन्ट
४. फ्रिजमा मिक्सर ग्राइन्डर
५. वाटर डिस्पेन्सर / साउन्ड बारमा ठूलो छुट । यो योजना चैत्र २६ गतेदेखि नेपालभरि लागू गरेको छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ३७ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र