लिभरपुल प्रिमियरसिपको उपाधिको नजिक « Khabarhub

लिभरपुल प्रिमियरसिपको उपाधिको नजिक


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुल इङ्लिस प्रिमियरसिप फुटबल प्रतियोगिताको उपाधिको नजिक पुगेको छ।

घरेलु भूमिमा वेस्टहामसँग भएको सनसनीपूर्ण खेलमा २–१ को जित दिलाउने क्रममा कप्तान भर्जिल भान डिजिकले अन्तिम समयमा हेड गोल गरे।

१८ औँ मिनेटमा मोहम्मद सलाहको पासमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ८६ औँ मिनेटमा एन्डी रोबर्टसनले आफ्नै पोस्टमा बल छिराए पनि खेल बराबरीमा सकिने सम्भावना प्रबल बनेको थियो।

६ चरणको खेल बाँकी रहँदा लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनललाई १३ अङ्कले पछि पारेको छ। लिभरपुलको ७६ तथा आर्सनलको ६३ अङ्क छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ०२ बजे

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व