स्वरोजगार लघुवित्तले १४ प्रतिशत बढी बोनस दिने  « Khabarhub

स्वरोजगार लघुवित्तले १४ प्रतिशत बढी बोनस दिने 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई बोनस दिने भएको छ । कम्पनीले १४ प्रतिशत बढी बोनस दिने भएको हो । 

लघुवित्तको चुक्ता पुँजीको १३.५० प्रतिशतको दरले हुने ९ करोड ३२ लाख ४२ हजार ११० रुपैयाँ बराबरको बोनस शेयर दिने भएको छ । त्यस्तै बोनस शेयरका लागि लाग्ने कर प्रयोजनका लागि ४९ लाख ६ हजार ४७९ रुपैयाँ नगद लाभांश दिने भएको छ । 

बोनस पारित सहितको एजेण्डा सहित लघुवित्तले १६औँ साधारणसभा समेत ढाकेको छ । सभा वैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बाट सुरु हुने कम्पनी सचिव मनोज कृष्ण उप्रेतीले जानकारी दिएका छन् । 

सभा प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते एक दिनका लागि बुक क्यालेजको मिति तय गरेको छ । वैशाख १० गतेसम्म कायम रहेका शेयरधनीले मात्र लघुवित्तले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : ५८ बजे

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरूको मृत्यु

काठमाडौँ– २०७६ साल चैत ११ देखि २०७७ साउन ६ गते

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई