इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा « Khabarhub

इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छ।

बुधबार सानसिरोको घरेलु रङ्गशालामा भएको खेलमा वायरन म्युनिखसँग २-२ गोलको बराबरी गरे पछि इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा इन्टर २-१ ले विजयी भएको थियो।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५२ औँ मिनेटमा हेरी केनले वायरनलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि नै इन्टरका लागि लाउटारो मार्टिनेजले गोल गरे।

लगत्तै बेन्जामिन पाभार्डले हेड गोल गरे। ७६ औँ मिनेटमा म्युनिखका एरिक डेयरले साँघुरो कोणबाट हेड गोल गरे पनि यसले म्युनिखलाई अर्को चरणमा लैजान भने सकेन।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : १७ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।