कपिलवस्तुमा २ लाख ५५ हजार बराबरको धनमाल चोरी « Khabarhub

कपिलवस्तुमा २ लाख ५५ हजार बराबरको धनमाल चोरी


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुमा २ लाख ५५ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

कपिलवस्तु नगरपालिका-१ आनन्दबाग डेरा गरी बस्ने सोही नगरपालिका-३ भिक्षुचोक घर भएका २८ वर्षीय धनपथ कोहारको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब २ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १२ : ४४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।