प्रधानमन्त्री ओलीले मोदीलाई दिए ३ वटा भाषामा जन्म दिनको शुभकामना « Khabarhub

प्रधानमन्त्री ओलीले मोदीलाई दिए ३ वटा भाषामा जन्म दिनको शुभकामना


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले अंग्रेजी, हिन्दी र गुजराती गरी ३ वटा भाषामा प्रधानमन्त्री मोदीलाई जन्म दिनको शुभकामना दिएका हुन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै राम्रो स्वास्थ्य, सुखी जीवन र दीर्घ आयुका लागि कामना गरेका छन् ।

मोदीलाई जन्मदिनको शुभकामना दिएका प्रधानमन्त्री ओलीले आफूहरुले मिलेर नेपाल–भारत द्विपक्षीइ सम्बन्धलाई अझै मजबूत गरेर लैजाने धारणा पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ११ : ३४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट